इतिहासको कठघरामा एक योद्धाको बयान

हो, ढाँट्दिन हजुर इतिहासको यस कठघरामा उभिएर सत्य-सत्य बोल्छु / निर्भयताका साथ बोल्छु हजुरलाई विश्वास लाग्ला नलाग्ला तर म रिठ्ठा नबिराई दूधको दूध बोल्छु/पानीको पानी बोल्छु हो हजुर म सत्य बोल्छु । जनयुद्धमा हिजो सेना हिँड्ने बाटोमा धराप थापेकै हौं दुश्मनहरु तर्ने पुल बम ब्लास्टिङ्ग गरेर भत्काएकै हौं दुश्मनको किल्लामा धावा बोलेकै हौं सेना/प्रहरीको ब्यारेक … Continue reading इतिहासको कठघरामा एक योद्धाको बयान